नीति संवाद

सुशासनका लागि संवाद, समृद्धिका लागि सहकार्य

CCPDI (Community Cooperation & Policy Dialogue Initiative) अर्थात् नीति संवाद कार्यक्रम समाजमा सकारात्मक खबरदारी, सुशासन, पारदर्शिता र सहभागितामूलक विकासलाई प्रवर्द्धन गर्ने एक नागरिक-केन्द्रित पहल हो। यस अभियानले नागरिक, समुदाय, स्थानीय...

थप हेर्नुहाेस्

CCPDI

Community Cooperation & Policy Dialogue Initiative

“सुशासनका लागि संवाद, समृद्धिका लागि सहकार्य।”

संवाद • सचेतना • सुधार • समृद्धि

हाम्रो दृष्टि (Vision)

संवाद, सहकार्य र उत्तरदायित्वमार्फत सुशासित, समावेशी र समृद्ध नेपालको निर्माण।

Vision

हाम्रो मिसन (Mission)

नागरिक र नीति निर्माताबीच प्रभावकारी संवाद, सुशासन प्रवर्द्धन, समुदाय सहभागिता, सामाजिक न्याय, समान अवसर र वातावरणीय दिगोपनमा योगदान।

Mission