रहर, लक्ष्य, सपनासँगै आत्मविश्वाससहित दृढ संकल्प भए मानिसलाई गन्तब्यमा पुग्न कसैले छेक्न सक्दैन । त्यसका लागी चाहिने अर्को पक्ष भनेको कर्म हो । त्यस्तै राजनीतिक कर्मलाई जनसेवामा समर्पित गर्न खोजिरहेका उम्मेद्वारहरु ती मध्ये युवा अनुहारहरु...