खबरदारी गरौं है
    • याे बाटाे

    • २९ मंसिर २०७९, बिहीबार

समाज बदल्छु भन्नेहरु नै आँफै बदलिएको देख्दा आँफु तिन छक्क परेको भन्दै गायक अमृत गुरुगंले खवरदारीका लागी अपील गरेका छन् ।
मानव सेवा आश्रमको भवन निर्माणका लागी अक्षयकोष तथा रकम संकलन गर्ने उद्देश्यले विहिबार नेपालगन्जमा आयोजित सांगितिक कार्यक्रममा प्रस्तुति दिंदै गायक गुरुगंले भर्खरै सम्पन्न चुनावले दिएको जनमतलाई ख्याल गर्न समेत राजनीतिक सन्देश दिए ।
मानवताका लागी संगीत नाम दिईएको कार्यक्रम सहित नेपथ्य देशका मुख्य शहरहरुमा

कार्यक्रम गरिहेको छ ।

Posted on २९ मंसिर २०७९, बिहीबार

Last updated on December 15, 2022