र उहाँ मुस्कुराउनुभयो……
    • वसन्त शर्मा

    • २३ आश्विन २०७८, शनिबार

‘तपाँई जस्तै ईमान्दार नेताहरुको खाँचो छ देशलाई’ -आँफुलाई उपचार गरिरहेका चिकित्सकले हौसला दिंदै यसो भनिरहँदा उहाँ (नेपाली काँग्रेस दाङ्गका नेता केशव राज शर्माआचार्य) मुस्कुराउनु भयो ।

कोभिड-१९ संक्रमण भएपछी १२ दिनदेखि नेपाल एपिएफ अस्पताल बलम्बुमा उपचार गराईरहनु भएका मामा आचार्य आज डिस्चार्ज हुनुभएको छ ।

नेपाल एपिएफ अस्पताल बलम्बुमा कोभिड १९ संक्रमणको उपचार गराई रहनुभएका मेरा मामा (नेपाली काँग्रेस दाङ्गका नेता) केशव राज शर्मा आचार्यको स्वास्थ्य उपचारमा संलग्न टिम Dr.Prabin Nepal,Dr. Meena,Dr. Roshan Jha,Dr.C. Yadav, Dr.Shyam, Dr.Jorina, Pramod ji, RN Lasata, Pooja, Beena, NaniMaya, Rajeshwori प्रति हार्दिक आभार, नतमस्तक भएर अस्पताल परिवारलाई मनै देखि स्याल्यूट गर्न चाहन्छु । भेरी अस्पताल नेपालगन्ज र दिर्घायु पोलिक्लिनक तु्सीपुर दाङ् परिवार प्रति कृतज्ञ छौं । विषेश धन्यवाद Gyan Mitra जीलाई उहाँको साथ सँधै रह्यो ।

उहाँको उपचारमा सम्माननीय प्रधानमन्त्री तथा नेपाली काँग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा ज्यु, गृहमन्त्री माननीय बालकृष्ण खाँण ज्यु सहित नेता आचार्यको स्वास्थ्यका विषयमा चासो र चिन्ता ब्यक्त गर्नुहुने नेपाली काँग्रेसका केन्द्रिय कार्यसमितिका नेताहरु सममाननीय प्रधानमन्त्री ज्युका प्रमुख स्वकिय सचिव भानु देउवा, पिएमओ सचिवालय, निजि निवास बुढानिलकण्ठ, दाजु हिमालय शाहलाई हृदय देखि नै धन्यवाद ।

प्रदेश सभा सदस्य ज्युहरु,त्यसैगरी जिल्ला कमिटी दाङ्गका पदाधिकारीरु,नगर,ईकाई तथा क्षेत्रीय कमिटिका पदाधिकारीहरु भातृ तथा शुभ्च्छुक संस्था सबै प्रति कृतज्ञ छौं । त्यसैगरी सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उहाँ प्रति शुभेच्छा राख्नुहुने सबै प्रति आभार ब्यक्त गर्दछौं ।

अन्तमा बडा दँशै २०७८ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
जय होस,
धन्यवाद ।